कोशीमा एमाले सरकार बनाउन ओली बालुवाटार धाएको धायै
काठमाडौं । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका ओली सोमबार पनि बालुवाटार पुगेका छन् । कोशी प्रदेशमा नयाँ सरकार गठनको विषयमा छलफल गर्न ओली बालुवाटार जाने क्रम तीव्र बनेको नेताहरू बताउँछन् । सोमबार बालुवाटार पुगेर ओलीले प्रचण्डसँग कोशीमा एमाले र माओवादीको सरकार बनाउन प्रस्ताव गरेका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीले गठबन्धनले सरकार गठन गर्न नसक्ने अवस्था रहेकाले एमाले–माओवादीको…
सम्पत्ती न्यूज
१५ श्रावण २०८०, सोमबार