ग्राण्डी अस्पतालको ८ वर्ष पुरा, आठ लाख बढी बिरामीको सेवा
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आठ वर्षमा सात लाख ८५ हजार बिरामीलाई सेवा प्रदान गरेको दावी गरेको छ । निजी क्षेत्रको लगानीमा विसं २०६९ पुस १९ मा स्थापना भएको उक्त अस्पतालले वार्षिक उत्सव समारोहमा विभिन्न २६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा गरेको दावी गरेको हो । अस्पतालको आठौँ वार्षिकोत्सव आइतबार समापन भएको छ ।स्थापनाकालदेखि…
सम्पत्ती न्यूज
२० पुष २०७७, सोमबार