देशभरका संक्रमित मध्ये आज ४५ प्रतिशत बढी संक्रमित उपत्यकामा
पछिल्लो समय काठमाडौँ उपत्यकामा संक्रमितको संख्या भयावह नै बनेको छ । आज मंगबार काठमाडौँ उपत्यकामा मात्रै १४ सय ६८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १२ सय ४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ संक्रमित थपिएका छन् । उपत्यकामा देखिएको संक्रमण दर आज देशभर देखिएको मध्ये ४६ प्रतिशत हो । यता देशभर ३११४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य…
सम्पत्ती न्यूज
१८ कार्तिक २०७७, मंगलवार