दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि बढीरहेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो। नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यसदिन नेप्से परिसूचक २१.१२ अंकले घटेर दुई हजार ६०९.५८ अंकमा बजार बन्द भएको छ । आज सेन्सेटिभ इन्डेक्स २.४६, फ्लट इन्डेक्स १.४२ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.८४ अंकले घटेको छ । १३ उपसमूहमध्ये लघुवित्त, म्युचुअल फण्ड र…
सम्पत्ती न्यूज
१४ पुष २०८१, आईतवार