बम बहादुर कार्किको ‘रारा तालैमा’ गीत बजारमा (भिडियो सहित)
काठमाडौँ । अग्रज कलाकार बम बहादुर कार्किको नयाँ ‘रारा तालैमा’ बोलको गीत बजारमा आएको छ । तीन बर्ष अघि सङ्गीतकार बि बि अनुरागीले सङ्गीत संयोजन गरेको सोही गीत अहिले भने छायाङकन गरी बजारमाल्याईएको हो । म्युजिक ट्र्याकमा देस विदेसका मञ्चमा गाउँदै हिड्दा ग्राहकको माया र मागलाई सम्बोधन गर्दै अहिले छायाङकन गरी बजारमा ल्याईएको हो । गीतमा लय, शब्द तथा स्वर…
सम्पत्ती न्यूज
८ फाल्गुन २०७७, शनिबार