तिब्बतमा भूकम्पमा मृतकको संख्या ५३ पुग्यो, कयौं घरमा क्षति
एजेन्सी, चीनको तिब्बत केन्द्रविन्दू भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ । तिब्बतको डिङ्गयी आसपास केन्द्रविन्दू भएर गएको भूकम्पबाट हालसम्म ५३ जनाले ज्यान गुमाएका चिनियाँ सञ्चारमाध्यम सिजीटीएनले जनाएको छ । भूकम्पको केन्द्रविन्दुको ५ किलोमिटर आसपासमा सातवटा गाउँ रहेका छन् । त्यस्तै, केन्द्रविन्दुको २० किलोमिटर आसपासमा दुईवटा शहर रहेका छन् । यूएस जियोलोजिकल सर्भेले भूकम्पको मापन ७।१ म्याग्निच्युड…
सम्पत्ती न्यूज
२३ पुष २०८१, मंगलवार