रेशम चौधरीले दायर गरेको मुद्दामा आज सुनुवाइ हुने
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले दायर गरेको मुद्दामा आज सुनुवाइ हुने भएको छ। चौधरीले निर्वाचन आयोग र पार्टी अध्यक्ष तथा उनकी श्रीमती रञ्जिता श्रेष्ठविरूद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दा सुनुवाइका लागि न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेशी तोकिएको छ। यस अगाडि उनको मुद्दामा सुनवाइका लागि गत चैत्र ३० गते र वैशाख ९…
सम्पत्ती न्यूज
१८ बैशाख २०८१, मंगलवार