मिटरब्याजसम्बन्धी कानुन बनेसँगै १०५ बिघा जग्गा फिर्ता
काठमाडौँ । मिटरब्याजीबाट १०५ बिघा जग्गा फिर्ता भएको छ । पीडितको सुनुवाइले तीव्रता पाएसँगै जग्गा फिर्ता हुन थालेको हो । साउन १२ मा विधेयक पारित भएपछि पीडितको उजुरीको मिलापत्र गर्ने र साहुले लिएको जग्गा फिर्ता हुने क्रम बढेको छ । हालसम्म २३ हजार ८ सय ७१ वटा निवेदन प्राप्त भएका छन् । यसमध्ये ३ हजार २ सय ६४ निवेदनमाथि अध्ययन, विश्लेषण र फर्स्योटको…
सम्पत्ती न्यूज
३२ श्रावण २०८०, बिहीबार