उपत्यकामा कोरोना जोखिम बढ्दो
काठमाडौँ । काठमाडौँ उपत्यकामा दिनप्रतिदिन कोभिडको जोखिम बढ्दै गएको छ । केही समय पहिला दैनीक सयको रेसियोमा संक्रमित देखिने काठमाडौँ उपत्यकामा पछिल्ला दिनहरुमा पाँच÷छ सयको हाराहारीमा सङ्क्रमित भेटिएका थिए । तर, मंगलबार भने उपत्यकामा एक हजार बढी नयाँ संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मङ्गलबार ६७३ जना, भक्तपुरमा १४१ र ललितपुमा २१९ जना गरि कुल १०३३…
सम्पत्ती न्यूज
२ भाद्र २०७८, बुधबार