माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दर्ता गरायो
काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दर्ता गराएको छ । अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू मंगलबार बिहान सर्वोच्च पुगेर निवेदन दर्ता गराएका हुन् ।दाहालसँगै वर्षमान पुन, मातृका यादव, दीनानाथ शर्मा, जनार्दन शर्मा, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङसमेत सर्वोच्चमा पुगेर पुनराबोलोकन निवेदन दर्ता…
सम्पत्ती न्यूज
१७ चैत्र २०७७, मंगलवार