सात दिनभित्र आफै जवाफ पेस गर्न प्रधानमन्त्री ओली र चार पूर्वप्रधानन्यायाधीशलाई सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले अवहेलनासम्बन्धी पाँचवटै मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। प्रतिनिधिसभा विघटनपछि सर्वोच्चमा विचाराधीन रहेको संसद विघटन सम्बन्धी मुद्दालाई प्रभावित पार्न अभिव्यक्ति दिएको भन्दै परेका अवहेलना मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजालसले कारण देखाउन आदेश जारी गरेको हो। सर्वोच्चले सात दिनभित्र सबै व्यहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओली, सर्वोच्चका चार पूर्वप्रधानन्यायाधीशहरु…
सम्पत्ती न्यूज
१५ माघ २०७७, बिहीबार