उत्तराखण्ड पहिरोको घटनाप्रति सभामुख घिमिरे दुःखी, बेपत्ता नेपालीको खोजीका लागि आग्रह
काठमाडौँ । सभामुख देवराज घिमिरेले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा गएको पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् । साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि उनले भारतीय प्रशासनसँग आग्रह…
सम्पत्ती न्यूज
२१ श्रावण २०८०, आईतवार