शेयर बजारमा सामान्य अंकको गिरावट
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक २.२७ अंक घटेर १८८९.७३ विन्दुमा झरेको छ। नेप्से ओरालो लागेपनि यस दिन लगानीकर्ताहरु होटल तथा पर्यटन उपसमूहको परिसूचक बढेको छ। आज नेप्से घटेर एक हजार ८ सय ८९ दशमलब ७३ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज ७३ करोड ९६ लाख ५०…
सम्पत्ती न्यूज
१४ बैशाख २०८०, बिहीबार