निजामती सेवातर्फ प्राविधिक पदमा ३ सय पदका लागि विज्ञापन
काठमाडौं । लोकसेवा आयोगले आज बुधबार निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । आयोगले सेवा समूहका झन्डै ३ सय पदका लागि विज्ञापन प्रकाशित गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो । सामान्य प्रशासनको सोही मागका आधारमा…
सम्पत्ती न्यूज
२६ कार्तिक २०७७, बुधबार