शाखा अधिकृतद्धारा आविष्कार केन्द्रलाई २ लाख सहयोग
काठमाडौँ । नेपाल सरकारका शाखा अधिकृतहरूको समूह ब्याच २०७३ ले राष्ट्रिय आविष्कार केन्द्रलाई २ लाख ७८ हजार तीन सय २१ रुपैयाँ सहयोग गरेको छ । समूह ब्याच २०७३ ले आफ्नो कार्तिक २ गते परेको चौथो वार्षिकोत्सवका अवसरमा सहयोग गरेको हो । कोभिड—१९ महामारीको समयमा स्वास्थ्य उपकरण तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामग्रीहरू बनाई महामारीविरुद्ध जुध्न सहयोग गरेको र आविष्कार केन्द्रमा सृजनात्मकता…
सम्पत्ती न्यूज
३ कार्तिक २०७७, सोमबार