सचिवहरुको ठूलो संख्यामा सरुवा, पर्यटनमा एकनारायण अर्याल
काठमाडौँ । सरकारले ठूलो संख्यामा सचिवहरूको सरुवा गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत(सचिव) एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । सचिव केदार वहादुर अघिकारी गत २२ गते अनिवार्य अवकासमा गएसँगै सो मन्त्रालय खाली रहेको थियो । यसरी नै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव…
सम्पत्ती न्यूज
३० आश्विन २०७७, शुक्रबार