विहीबार गठ्ठाघरमा भएको घटना गम्भीरतापूर्वक छानविन गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । विहीबार गठ्ठाघरमा भएको घटनाको गम्भीरतापूर्वक छानविन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटनाको कारण खोज्न प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई निर्देशन दिएका हुन् । ‘गठ्ठाघरको दुर्घटनामा के भएको हो, दुर्घटना हुनुमा कसैको गल्ती छ कि छैन, यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस्,’ गृहमन्त्री लेखकले भने । बिहीबार…
सम्पत्ती न्यूज
३२ श्रावण २०८१, शुक्रबार