बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै
काठमाडाै । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री जम्कट्टेलले सोमबार १ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ । उनलाई बहुमतका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्र २१, नेकपा (एस) ७, हाम्रो नेपाली पार्टीको २ मत छ । एकीकृत समाजवादीले मत नदिने भएका छन् । त्यस्तै काग्रेसले पनि मत नदिने…
सम्पत्ती न्यूज
१९ चैत्र २०८०, सोमबार