विश्वभर तीन करोड २४ लाख संक्रमित, ९ लाख ८८ हजारको मृत्यु
काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८८ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड २४ लाख छ । कूल संक्रमितमध्ये दुई करोड ३९ लाख निको भएका छन् भने करिब ७५ लाख मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६३ हजार मानिसको…
सम्पत्ती न्यूज
९ आश्विन २०७७, शुक्रबार