ओलीले मैले चीनसँग गरेका सबै समझदारीको फोटोकपी गरेर प्रचार गरिरहेका छन् : अध्यक्ष दाहाल
चितवन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा कुनै नयाँ समझदारी नभएको दावी गरेका छन् । मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफैंले अघिल्लो साल प्रधानमन्त्री हुँदा गरेका समझदारीलाई फोटोकपी गरेर प्रचार गरिरहेको जिकिर गरे। ‘केपी ओलीले नयाँ भनेको एउटा सिन्को पनि भाँचेको मैले देखेको छैन’ उनले भने, ‘अहिलेको प्रधानमन्त्रीलाई देख्दा अलिअलि…
सम्पत्ती न्यूज
२५ मंसिर २०८१, मंगलवार