दार्चला, दार्चुलामा जात्राबाट फर्किरहेका दशनार्थी सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ। जीप दुर्घटनामा परेर दुई जना भारतीय नागरिकसहित मृत्यु हुने ८ जनाको सनाखत भएको छ। अन्य ४ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावलले जानकारी दिए । घाइतेमा शैल्यशिखर नगरपालिका(५ लेकगाउँका ८ वर्षीय सन्दीप रावल, जीप चालक मालिकार्जुन गाउँपालिका(८ पस्तीका ३० वर्षीय…
सम्पत्ती न्यूज
३० कार्तिक २०८१, शुक्रबार