आज नवरात्रको पहिलो दिन घरघरमा विधिपूर्वक घटस्थापना गरिँदै
काठमाडौं-दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिँदै छ । प्रत्येक वर्ष असोज शुक्ल प्रतिपदादेखि असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन दशैंको जमरा राख्ने गरिन्छ । नवरात्रको पहिलो दिन बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा…
सम्पत्ती न्यूज
२१ आश्विन २०७८, बिहीबार