६ सचिवको सरुवा दुईकाे दरबन्दी थप
६ सचिवको सरुवा दुईकाे दरबन्दी थप काठमाडाैँ-मन्त्रिपरिषद्को बैठकले ६ जना सचिवको सरुवा गरेको छ । साथै दुई जना सचिवको दरबन्दी थप्ने सामान्य प्रशासनको प्रस्तावलाई स्वीकृत गरेको छ । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ६ जना सचिवको सरुवाका साथैं दुई सचिबको दरबन्दी थप गर्ने निर्णय गरेको हो । बैठकले यामकुमारी खतिवडा,दिनेश घिमिरे,सुशील तिवारी, खगेन्द्र नेपाल,किरण शर्मा,हरिप्रसाद मैनाली,मधुसुदन बुर्लाकोटीकाे सरुवा गरेकाे हाे…
सम्पत्ती न्यूज
२५ पुष २०७८, आईतवार