रविविरुद्ध सम्पत्ति शुद्धीकरणमासमेत अनुसन्धान, ४ वर्षमा पत्नी निकिताको खातामा साढे २१ करोड जम्मा
काठमाण्डू, सहकारी ठगी प्रकरणमा हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा समेत अनुसन्धान जारी छ । सहकारी ठगी, सङ्गठित अपराधमा अनुसन्धान भइरहेको उनीमाथि सम्पत्ति शुद्धीकरणमा बलिया प्रमाण फेला परेको अधिकारीहरूले बताएका छन् । रवि र उनको पत्नी निकिताको खातामा झन्डै साढे २१ करोड आएको प्रमाण फेला पारेको कास्की प्रहरीले जनाएको छ । निकिताको खातामा…
सम्पत्ती न्यूज
२८ मंसिर २०८१, शुक्रबार