कीर्तिपुरको मेयरमा कांग्रेसका मेयर उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै
काठमाण्डू, कीर्तिपुरको मेयरमा कांग्रेसका मेयर उम्मेदवार कृष्णमान डंगोलले आफ्नो अग्रता कायम राखेका छन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार डंगोलले कुल १३१३ मत ल्याएर सहज अग्रता बनाएका हुन् । एमालेका डा। सुरेन्द्र मानन्धरले ९७८ मत ल्याएका छन् । यस्तै, माओवादीका शिवशरण महर्जनलाई ७१४ मत प्राप्त भएको छ । उनलाई एमाले र माओवादी उम्मेदवारहरूले पछ्याइरहेका छन् । कीर्तिपुरमा वडा नम्बर १…
सम्पत्ती न्यूज
१६ मंसिर २०८१, आईतवार