नेपाल टेलिकमले ल्यायो विन्टर अफर २०७८
नेपाल टेलिकमले ल्यायो विन्टर अफर २०७८ काठमाडौँ-नेपाल टेलिकमले विन्टर अफर २०७८ सार्वजनिक गरेको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको टेलिकमले बताएको छ । टेलिकमको अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको हो । पहिले २८…
सम्पत्ती न्यूज
५ माघ २०७८, बुधबार