सहलेखापाल सहित बिभिन्न पदमा लोकसेवाले माग्यो २ सय ९७ कर्मचारी
सहलेखापाल सहित बिभिन्न पदमा लोकसेवाले माग्यो २ सय ९७ कर्मचारी काठमाडौँ-प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि बागमती प्रदेश लोकसेवा आयोगले दरखास्त आह्वानको बिज्ञापन प्रकाशन गरेको छ । सहलेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा लोकसेवाले सोमबार एक सार्वजनिक सूचना जारी गरेर विज्ञापन खोलेको हो । आयोगले माघ २ गते भित्र दरखास्त दिन सकिने गरी २ सय ९७ पदका…
सम्पत्ती न्यूज
१२ पुष २०७८, सोमबार