माओवादीको केन्द्रीय समिति बैठकमा पाँच दिनसम्म विभिन्न एजेण्डामा छलफल सुरु
काठमाडौँ । आज देखि सुरु भई रहेको सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक पाँच दिन सम्म चल्ने भएको छ ।कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठकको प्रारम्भमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उहाँले सरकारले थालेको सुशासनको अभियानबाट जनतामा आशाको सञ्चार भएको बताए । बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक…
सम्पत्ती न्यूज
१७ श्रावण २०८०, बुधबार