वीरगञ्ज समाचारः परनिर्भरताबाट जोगिन खाध्यान्न उद्योग संरक्षणको माग
वीरगञ्ज समाचारः परनिर्भरताबाट जोगिन खाध्यान्न उद्योग संरक्षणको माग वीरगञ्ज-खाद्यान्न परनिर्भरताबाट जोगिनका लागि चामल, तेल, दाल उद्योगको संरक्षण गर्न सरकारसँग माग गरिएको छ । चामल, तेल, दाल दैनिक जीवनमा नभई नहुने खाद्य वस्तु भएकाले उत्पादनको कच्चापदार्थ र तयारी वस्तुको भन्सार दर दुई तह हुनुपर्ने तथा यसको सहउत्पादन विदेश निकासी गर्दा निकासी कर छुट हुनुपर्ने माग नेपाल चामल तेल, दाल, उद्योग सङ्घको…
सम्पत्ती न्यूज
१५ मंसिर २०७८, बुधबार