image

किर्ते, विद्युतीय कारोबारसहितका अभियोगमा प्रहरी नियन्त्रणमा रहेका ब्यावसायी प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

काठमाण्डू, मेडिकल ब्यावसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराइएको छ । किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि केही दिन अघि पक्राउ परेका प्रसाईलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको हो । प्रसाईं पक्राउ गरे पछि उनका छोरा नीराजन प्रसाईंले गत मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । निवेदनमा प्रसाईंलाई गैरकानूनी रूपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा…

सम्पत्ती न्यूज
११ मंसिर २०८१, मंगलवार