‘गफाडीहरूले कुरा मात्रै गर्ने हुन् आफूहरूले काम गरेर देखाउँछौँ’: अध्यक्ष नेपाल
‘गफाडीहरूले कुरा मात्रै गर्ने हुन् आफूहरूले काम गरेर देखाउँछौँ’: अध्यक्ष नेपाल काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले गफ होइन काम गरेर देखाउने बताएका छन् । पार्टीको जनसभालाई काठमाडौँको भृकुटीमण्डपमा सम्बोधन गर्दै अध्यक्ष नेपालले गफाडीहरूले कुरा मात्रै गर्ने भन्दै आफूहरूले काम गरेर देखाउने बताएका हुन् । ‘हाम्रो पार्टीको भविष्य छ, गफाडीहरूको कुनै काम छैन। हामी काम गरेर…
सम्पत्ती न्यूज
२७ चैत्र २०७८, आईतवार