इञ्जीनियर्स एशोशिएशनमा लामिछाने

  Sampatti News

April 8, 2022

प्रोग्रेसिभ इञ्जीनियर्स एशोसिएशन नेपाल (पिन)को नवौँ राष्ट्रिय अधिवेशनबाट डा सुरज लामिछानेको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा अमनकुमार मास्के, दुजेन्द्र बस्नेत, देउकाजी गुरुङ, डा एसपी पराजुली, शिभम पुरी र सञ्जीव रोकाहा, महासचिवमा डा भेषराज थापा, उपमहासचिवमा टेकराज सुवेदी र सौम्य भट्ट, सचिवमा प्रकाश जिसी, राजन थापा, धु्रवराज भट्टराई, अदता रेग्मी, सुमन न्यौपाने, नरेश खड्का र कोषाध्यक्षमा तेजप्रसाद धमला चयन हुनुभएको छ ।

अध्यक्ष लामिछानेलाई निवर्तमान अध्यक्ष शम्भुबहादुर श्रेष्ठले पदभार हस्तान्तरण गर्नुभयो ।

अधिवेशनको उद्घाटन यही चैत २२ गते नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।

खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्तिका लागि गरेको दरखास्त आह्वान गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति:April 8, 2022