३० जना शाखा अधिकृत उपसचिव बढुवाका लागी सिफारिसमा
३० जना शाखा अधिकृत उपसचिव बढुवाका लागी सिफारिसमा काठमाडौँ-बढुवा सिफारिस समितिले तीस जना शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)बाट राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि बढुवा सिफारिस समितिको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बुधवार बसेको बैठकलेती अधिकृतहरूको नाम सिफारिस गरेको हो । नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहका अधिकृतहरूलाई कार्यक्षमताको आधारमा हुने बढुवाका लागि…
सम्पत्ती न्यूज
२७ माघ २०७८, बिहीबार