पहिरोेले थलिएको सिन्धुपाल्चोकमै केन्द्रविन्दू भएर आयो भूकम्प
काठमाडौँ । सिन्धुपाल्चोक, राम्चे केन्द्रविन्दू बनाएर आज विहान ६ रेक्टर स्केलको भूकम्प गएको छ । पछिल्लो केही समय सिन्धुपाल्चोकमा पानीका कारण ठूलाठूला पहिरो गएको छ भने दर्जनौँले पहिरोमा परि ज्यान गुमाएका छन् । कति अझै वेपत्ता रहेकै अवस्थामा आज विहानै सिन्धुपाल्चोक नै केन्द्रविन्दु भएर भुकम्प गएको हो । २०७२ सालमा गएको भूकम्पका कारण पनि सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा भएको थियो…
सम्पत्ती न्यूज
३१ भाद्र २०७७, बुधबार