संक्रमणबाट थप ११ जनाको मृत्यु

Nepal Cover
३० भाद्र २०७७, मंगलवार
image

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ ।

यससँगै मृतकको कुल संख्या ३ सय ७१ पुगेको स्वस्थ्य मन्त्रायले जानकारी दिएका छन् ।