सहकारी घोटालाः ७ जना आरोपित कारागार चलान
काठमाडौँ । कावासोतीस्थित छिपछिपे सहकारी संस्थामा भएको १६ करोड ५८ लाख घोटालाका आरोपित ७ जनालाई सोमवार कारागार चलान गरिएको छ । अदालतको आदेशपछि प्रहरी हिरासतमा रहेका उनीहरूलाई भरतपुर कारागार चलान गरेको हो । पूर्वी नवलपरासी प्रहरीका अनुसार अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा राख्न पर्ने ७ जनालाई सोमवार बिहान भरतपुर कारागार चलान गरिएको हो । पूर्वी नवलपरासीमा कारागार नभएका कारण…
सम्पत्ती न्यूज
२८ जेष्ठ २०८१, सोमबार