चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति बनाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले चीनसँग सीमा विवादबारे अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवका नेतृत्वमा टोली बनाएको हो ।
सम्पत्ती न्यूज
१६ भाद्र २०७८, बुधबार