शेयर बजार आज सामान्य घट्यो
काठमाण्डौ । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ९३ अङ्कले घटेर २ हजार ७७ दशमलव ७८ विन्दुमा झरेको छ । आज होटल, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, उत्पादन, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज माई खोला हाइड्रोपावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले…
सम्पत्ती न्यूज
२४ जेष्ठ २०८१, बिहीबार