प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरुबीच बालुवाटारमा छलफल जारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । संसद्को गतिरोध अन्त्यलगायत विषयमा प्रधानमन्त्री र काँग्रेस नेताहरुबीच छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलगायत छलफलमा सहभागी छन् । काँग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा…
सम्पत्ती न्यूज
३० बैशाख २०८१, आईतवार