आक्रामक रुपमा देखिए चोलेन्द्र श्रीमान्: आफ्नै एकल इजलासमा ३० मुद्दा !
काठमाडौँ-सर्वोच्चका अन्य न्यायाधीशहरु इजलास बहिष्कार गरेर पेसीको भद्र अवज्ञा गर्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आक्रामक रुपमा देखिएका छन् । बुधबार आफ्नो इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार पनि आफ्नै एकल इजलासमा पेसी तोकेका छन् । बिहीबार भने उनले ३० वटा मुद्दाको भारी एक्लै बोकेर न्यायलय आफु एक्लैले हाक्न सक्ने गरि अगाडि बढेका छन्…
सम्पत्ती न्यूज
११ कार्तिक २०७८, बिहीबार