कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भागमा हिमपात
काठमाण्डू, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारतस्थित उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणालीको प्रभाव परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको विभागले आज (शुक्रबार) बिहान जारी गरेको सूचनामा जनाइएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा…
सम्पत्ती न्यूज
७ मंसिर २०८१, शुक्रबार