वालेनको प्रशंसामा गीत गाएकी कर्मचारीको नियमानुसार सरुवा गरेको महानगरको स्पष्टिकरण
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन शाहको प्रशंसामा तिज गीत गाएपछि महिला कर्मचारीलाई सरुवा गरिएको आरोप लागेपछि पोखरा महानगरपालिकाले स्पष्टिकरण दिएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै महानगरको नियमित सरुवा प्रक्रियालाई अतिरञ्जित गरिएको स्पष्ट पारेको हो । महानगरको सामाजिक विकास महाशाखामा कार्यरत सातौँ तहकी अधिकृत चन्द्रावती वाग्लेले आफूलाई बालेनको प्रशंसामा गीत गाएका कारण सरुवा गरिएको दाबी गरेकी थिइन् ।…
सम्पत्ती न्यूज
३ भाद्र २०८१, सोमबार