अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावनाः लम्साल
३० भदौ, काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथका विषयमा तत्काल नेपालका तर्फबाट कुनै पनि निर्णय नहुने स्पष्ट पारेका छन्। बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन्। अहिले सरकार पूर्ण रूपमा निर्वाचनको तयारीमा लागेको र यस विषयमा राष्ट्रिय सहमतिसमेत आवश्यकता पर्ने भएको हुँदा अहिले निर्णय…
सम्पत्ती न्यूज
३० भाद्र २०७९, बिहीबार