प्रदूषण बढ्दा देशभर घट्यो तापमान
काठमाडौँ । प्रदूषणका कारण एसियाभरकै उच्च जोखिममा नेपाल रहेको छ र वायुमण्डल धुम्म भएको देखिन्छ । प्रदुषण वढेसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अत्यधिक प्रदूषणबाट वायुमण्डल ढाकिएकाले सूर्यको किरण र ताप धर्तीमा आउन सकेको छैन । सूर्यको ताप आइनपुगेका कारण तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।काठमाडौँमा २९ डिग्री सेल्सियससम्म पुगिसकेको तापक्रम अहिले घटेर अधिकतम २४…
सम्पत्ती न्यूज
१७ चैत्र २०७७, मंगलवार