५६ प्रहरी निरीक्षक डीएसपीमा बढुवा सिफारिस
काठमाडौँ-सशस्त्र प्रहरी बल नेपालले ५६ प्रहरी निरीक्षकहरूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस गरेको छ । सशस्त्र प्रहरी बल नेपालले सोमवार उनीहरूको बढुवा सिफारिस गरेको हो ।
सम्पत्ती न्यूज
६ बैशाख २०७९, मंगलवार