११ उपसचिवको सरुवा
काठमाडौँ-सरकारले ११ जना उपसचिवको सरुवाको निर्णय गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बसेको बैठकले ११ जना उपसचिवको सरुवा गरेको हो। स्रोतका अनुसार रतुवामाई नगरपालिका मोरङका प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्साल, आदिवासी जनजाति आयोगका पवित्र प्रकाश शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी उपसचिव अजिता शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ । त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको…
सम्पत्ती न्यूज
८ चैत्र २०७८, मंगलवार