चुनावमा सत्तारुढ गठबन्धनमा तालमेल हुन्छ: अध्यक्ष नेपाल

  Sampatti News

March 21, 2022

काठमाडौँ-नेकपा एकिकृत समाजवादीका पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनावमा तालमेल हुने बताएका छन् ।

काठमाडौँको शंखरापुर नगरपालिकामा आज भएको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले सत्तारुढ गठबन्धनमा रहेका दलहरूका बिचमा तालमेल हुने बताएका छन् ।

सत्ता गठबन्धनमा रहेका दलहरूबिच तालमेलका विषयमा छलफल भइरहेको अध्यक्ष नेपालले बताएका छन् ।

प्रकाशित मिति:March 21, 2022