श्रीलंका मेडिकल्ली मल्टी ओर्गेन फेलिएरको अवस्थामा,नेपालले पाठ सिक्नुपर्ने: सचिव भुसाल
काठमाडौँ-नेपाल सरकारका सचिव एमलाल भुसालले अर्थतन्त्रमा श्रीलंका मेडिकल्ली मल्टी ओर्गेन फेलिएरको अवस्थामा पुगेको बताउदै नेपालले यसबाट पाठ सिक्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले भनेका छन् कोभिड १९ को पहिलो लहरले विश्व आक्रान्त बन्दा नेपाल पनि यसबाट अछुतो रहन सकेन । पर्यटन क्षेत्र, बैदेशिक रोजगारीको क्षेत्र, औद्योगिक क्षेत्र सबै अस्तब्यस्त…
सम्पत्ती न्यूज
२८ चैत्र २०७८, सोमबार