महोत्तरी-बर्दिबासमा मेडिकल कलेज निर्माणको प्रक्रिया अघिबढेसँगै महोत्तरीमा उत्साह छाएको छ । लामो समयदेखि वातावरणीय प्रभाव मुल्याङ्कनको अड्चनले रोकिदै आएको बर्दिबास मेडिकल कलेज पूर्वाधार विकास आयोजनाको फाइल प्रदेश नं २ सरकारबाट स्वीकृत भएसँगै अब निर्माणको कामले गति लिने आशमा महोत्तरीमा उत्साह छाएको हो । “मेडिकल कलेज निर्माणको कुरा हाम्रा लागि अवसर र गौरवको हो” बर्दिबासकै छिमेकको भङ्गाहा नगरपालिकाका–७ का बासिन्दा शिक्षाविद्…