आजदेखि सानिमा जनरलको दोस्रो बजारमा कारोबार खुल्ला
काठमाडौं । आजबाट सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार दोस्रो बजारमा खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएको हो । शेयर सूचिकृत गराएसँगै आजबाट कम्पनीको शेयर कारोबार दोस्रो बजारमा खुल्ने भएको हो । हिजो कम्पनीको १ करोड कित्ता साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो । नेप्सेले…
सम्पत्ती न्यूज
१९ कार्तिक २०७७, बुधबार